काठमाडौंमा १०१ शो पूरा गरेको 'सेतो धरती' अब पोखरामा मञ्चन हुँदै

नाटक भदौ २६, २७, २८ र २९ गते पोखरा थिएटर, गैह्रापाटनमा मञ्चन हुने भएको हो।