कृष्णभिरको बाटो खोल्ने विषयमा सरकार अझै निष्कर्षविहीन

१६ भदौ, काठमाडौं । सडक भास्सिएको तीन दिन बितिसक्दा समेत पृथ्वी राजमार्गको कृष्णभिरमा सडक कसरी खुलाउने भन्नेबारे अझै अन्योलमा रहेको छ । सडक विभागले मंगलबार पत्रकार सम्मेलन गरी यस राजमार्गबारे अझै टुङ्गो नलागेको स्पष्ट पारेको हो …