‘सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँ’ : नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताएका छन् ।  प्रतिनिधि सभाको आजको बैठकमा उनले विपद्मा आरोप प्रत्यारोप नभई आफ्नो पार्टीले सरकारलाई खोज, उद्धार र राहतमा साथ दिइरहेका र सरकार मिलेर काम गरिरहेको बताए। उनले अन्तर्राष्ट्रिय निकायसँगै राज्यका सबै सरकारको साथमा उभिन आग्रह […]