सूचना ढिलो प्रवाहबारे प्रधानमन्त्रीको इन्कार : फिल्डमा रहेका सुरक्षाकर्मी नै बाढीमा बगे

काठमाडौं – रसुवा बाढीबारे ‘स्थानीयलाई सरकारले ढिलो सूचना प्रवाह गरेकाले क्षति बढी भयो’ भन्ने प्रतिपक्षको आरोप र ‘किन ढिलो सूचना प्रवाह गरियो ?’ भन्ने दुवै प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री वालेन्द्र शाहले संसद्‍मा बोलेका छन् । गत बुधबारको बाढीबारे सातापछि संसद्‍मा जानकारी दिने क्रममा प्रधानमन्त्री शाहले ‘ढिलो सूचना प्रवाह’लाई अस्वीकार र इन्कार गरे । पूर्वअनुमान र […]