प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आए रुन पनि नपाइने बताएका छन्। आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै देउवाले वाम गठबन्धनको विरोध गरे। देउवाले भने, 'कम्युनिष्ट शासन आयो भने रुन पनि पाइन्न, बाबा।' उनले नेपालमा कम्युनिष्ट सरकार ल्याउनलाई वाम गठबन्धन भएको उल्लेख गर्दै वाम गठबन्धनको जित भए सर्वसत्तावाद…