सहकारीको दुग्ध चिस्यान केन्द्र सञ्चालन

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–११ कलुवापुर बजारमा दुग्ध चिस्यान केन्द्र सञ्चालनमा आएको छ। सुनवोरा कृषि सहकारी संस्था सञ्चालनमा ल्याएको केन्द्रमा एक हजार लिटर दुध भण्डारण क्षमता रहेको छ। चिस्यान केन्द्रमा ३० दिनसम्म दुध भण्डार गर्ने क्षमता रहेको सहकारीका अध्यक्ष हरेन्द्र भण्डारीले जानकारी दिए। क्षेत्रीय पशु निर्देशनालय ...