बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । उनीमाथि इमेज सहकारी संस्थामा सर्वसाधारणले बचत गरेको करोडौं रकम हिनामिना गरेको आरोपमा मुद्दा चलाइएको छ ।सहकारीको रकम ठगीपछि फरार भएका नेपाली केही दिनअघि पक्राउ परेका थिए । १६ महिनासम्म लुकेका उनी महान्यायधिवक्ताले बचतकर्ताको रकम फिर्ता गरे मुद्दा नचलनाउने...