११ वर्ष लगाएर बनेको जडिबुटी प्रशोधन केन्द्र सञ्चालनमा समस्या

सुर्खेत :  एक दशकभन्दा बढी समय लागेर बनेको जिल्लाको जडिबुटी संकलन तथा प्रशोधन व्यवसाय केन्द्र सञ्चालनमा आउन सकेको छैन। काँक्रेविहार संरक्षित क्षेत्रको सीमासँगै जोडिएको करिब सात कट्ठा जग्गामा बनेको केन्द्र सञ्चालनमा आउन नसकेको हो। ११ वर्षअघि अर्थात् २०६८ सालमा सुर्खेत उद्योग वाणिज्य संघले जडीबुटी संकलन, प्रशोधन तथा व्यवसाय सञ्चालन गर्ने उद्देश्यले केन्द्र निर्माण सुरु गरेको थियो। केन्द्र निर्माणका लागि निजी तथा साझेदारी मोडेलमा करिब चार करोड रुपैयाँ खर्च भएको छ।आयातमुखी बजार अर्थतन्त्रल