काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा नै नेपालको कुल वैदेशिक व्यापार साढे १४ खर्ब नाघेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वैदेशिक व्यापारको तथ्याङ्क सार्वजनिक गरेको छ ।
फागुन मसान्तसम्म नेपालको वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड पुग्दा व्यापार घाटा ११ खर्ब ६० अर्ब ९९...