मकवानपुर गोल्डकपः उपाधिका लागि घरेलु टोली विजय युथ र आर्मी भिड्दै

मकवानपुर । हेटौंडामा भइरहेकाे चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको फाइनल खेल साेमबार हुँदैछ । प्रतियोगिताको उपाधिका लागि घरेलु टोली विजय युथ क्लब हेटाैडा र विभागीय टाेली आर्मी क्लब भिड्दै छन् । यस अघिको तेस्रो संस्करणको मकवानपुर गोल्डकपमा पनि आर्मी र विजय युथ बीच नै फाइनल भिडन्...

सम्बन्धित सामग्री

जिपी कोइराला स्मृति हक्की : उपाधिका लागि आर्मी र पुलिस भिड्ने

मोरङ, २७ चैत । दुई विभागिय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब गिरिजाप्रसाद कोइराला स्मृति चौथो संस्करणको राष्ट्रिय पुरुष हक्की प्रतियोगिताको उपाधिका लागि आज भिड्ने भएका छन् । फाइनल खेल विराटनगरस्थित सहिद रङ्गशालामा राति हुनेछ । आइतबार राति भएको खेलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । […]

प्रधानमन्त्री कप : उपाधिका लागि आर्मी र एपीएफ खेल्दै

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी र एपीएफ क्लब खेल्दैछन् । दुई विभागीय टोलीबीचको फाइनल खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । हिजो भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी नेपाल पुलिसलाई दुई विकेटले हराउँदै फाइनलमा पुगेको हो । आर्मीले पुलिसमाथि ३ सय ४ रनको कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौँ पटक फाइनलमा पुग्यो । अस्ति भएको पहिलो सेमिफाइनलमा नेपाल एपीएफ क्लबले मधेस प्रदेशलाई ७ विकेटले हराउँदै तेस्रो पटक फाइनलमा पुगेको हो । आर्मी र ...

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आज आर्मी र एपीएफ भिड्ने

काठमाडौं : प्रधानमन्त्री कप पुरुष क्रिकेटका उपाधिका लागि शनिबार त्रिभुवन आर्मी र एपीएफ क्लब मैदानमा उत्रिँदै छन्।शुक्रबार भएको खेलमा नेपाल पुलिस क्लबलाई दुई विकेटले हराउँदै आर्मीले फालइनलमा एपीएफसँगको भेट पक्का गरेको हो। यसअघि एपीएफले मधेश प्रदेशलाई सात विकेटलेहराउँदै फाइनल यात्रा तय गरेको थियो।प्रतियोगिताको विजेता टोलीले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पाउने छन् ।

मकवानपुर गोल्डकप : उपाधिका लागि आर्मी र घरेलु टोली भिड्दै

हेटौंडा : हेटौंडामा जारी चौथो संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप प्रतियोगिताको उपाधिका लागि फाइनल खेल सोमबार हुँदैछ। उपाधि हात पार्न मकवानपुरको घरेलु टोली विजय युथ क्लब र नेपाल आर्मी क्लब भिड्दैछन्। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा दुई टोली दिउँसो ३ः३० बजे आमनेसामने हुनेछन्। विजय युथ  समूह ‘ए’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो भने आर्मी समूह ‘बी’ को टोली विजेता बन्दै फाइनल प्रवेश गरेको हो। आर्मी नेपाल एप

मकवानपुर गोल्डकपको फाइनल: उपाधिका लागि आर्मी र विजय यूथ भिड्दै

हेटौंडामा सञ्चालन भैरहेको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल भिडन्त भाेलि (साेमबार) हुँदैछ। उपाधिका लागि साविक विजेता त्रिभुवन आर्मी क्लव र घरेलु टोली विजय यूथ क्लव मकवानपुर भिड्दैछन्।...

पुरुष कबड्डी : आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली नेपाल आर्मी क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भइरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि बुधबार भिडन्त हुनेछ । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाइनलमा नेपाल आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ४५(१२ ले हराउँदै उपाधि नजिक पुग्यो ।&n

झापा गोल्डकप : उपाधिका लागि त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दै

काठमाण्डाै - झापा गोल्डकप फुटबलको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र झापा–११ खेल्दैछन् । खेल दिउँसो साढे २ बजे बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । आज आर्मी उपाधि रक्षा अभियानका साथ मैदान उत्रिँदा झापा घरेलु मैदानमा पहिलो उपाधि जित्ने दाउमा हुनेछ ।  यसअघि आर्मीले तीन पटक झापा गोल्डकपको उपाधि जितेको थियो भने झापाले उपविजेतामा चित्त बुझाएको थियो। प्रतियोगिताको उपाधि विजेताले नगद १२ लाख ५५ हजार रुपैयाँ र उपविजेताले ६ लाख पाँच हजार रुपैयाँ पाउने छन्  ।

उपाधिका लागि आर्मी र एपिएफ आर्मी खेल्दै

पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ […]

प्रधानमन्त्री कप क्रिकेट : उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् । दुवै विभागीय टोलीले फाइनलमा स्थान बनाएपछि शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भेट पक्का गरेका हुन्