एकअर्कालाई संसदीय अभ्यास सिकाउँदै ओली-देउवा

४ असार, काठमाडौं । मंगलबार संसदमा बोल्न अवरोध गरेपछि पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, 'मलाई आश्चर्य लाग्यो मेरा मित्र, शेरबहादुर देउवाजी आफैं प्रधानमन्त्रीले होइन, मैले पहिला बोल्नुपर्छ भनेर वेल घेर्न नेतृत्व गर्नुभयो …