काठमाडौं । हुन्डाई मोटर्सको क्रसओभर इलेक्ट्रीक एसयूभी कोनाको नयाँ जेनेरेशन मोडल ग्लोवल प्रिमियर हुने भएको छ । नेपाली बजारमा एकदमै मन पराइएको सफल इलेक्ट्रीक कार कोना ईभीले सन् २०१८ मा डेव्यू गरेको थियो । सन् २०२१ मा पहिलो पटक फेसलिफ्ट भएको कोना ईभी अब भने नयाँ जेनेरेशन मोडलको रुपमा आउन लागेको हो । कोना ईभीको […]