काठमाडौं, १५ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज साउन १५ अर्थात खीर खाने दिनको अवसरमा पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रमको आयोजना गरेको छ । एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले कार्यक्रम २ बजेबाट सुरु भएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनले उक्त कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली भने नआउने पनि […]