कवि कृसु क्षेत्रीको ‘कालजयी नेपाली कविता’ प्रकाशित

काठमाडौँ । कवि एवं कूटनीतिज्ञ कृसु क्षेत्रीले ‘कालजयी नेपाली कविता’ नामक ऐतिहासिक कृतिको सम्पादन गरेका छन् । सुवानन्द दासको पहिलो नेपाली कविता ‘पृथ्वीनारायण’ (विसं १८३१) देखि समकालीन कविता फाँटका प्रतिनिधि कविहरूको कवितालाई सम्पादन गरी कृतिमा समावेश गरिएको छ । वीपी कोइराला नेपाल भारत फाउन्डेशनद्वारा प्रकाशित उक्त कृतिमा यस अवधिका एकसय एक कविहरूका एकरएकवटा कालजयी कविता […]