नेपालमा चीनको प्रत्यक्ष चासो, चीनविरुद्ध नजाने दलहरुको प्रतिवद्धता

काठमाडौं, १९ असार । नेपालमा ‘एमसीसी’ पास भएसंगै ‘एसपीपी’ सम्झौताको विषयसमेत उठेपछि चीन सशंकित भएको छ । अमेरिकासंग आफनो सम्बन्ध चिसिएकाबेला नेपालमा अमेरिकी चलखेल बढाएपछि चीन आफनो सुरक्षाको विषयलाई लिएर सशंकित भएको हो । हालै जर्मनीमा सम्पन्न जी ७ बैठक र नाटो सम्मेलनले चीनको ‘बीआरआई’ परियोजना असफल पार्ने र यसको प्रभाव कम गराउन सक्दो भूमिका […]