अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

धनगढी– अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।  जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो।   साउँको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको अछाम प्रहरीले जनाएको छ। साउँदको ३ वर्षका छोरा रहेका छन् ।

सम्बन्धित सामग्री

बैतडीमा भिरबाट लडेर महिलाको मृत्यु

बैतडी- बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा भिरबाट लडेर जिल्लाको डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । आइतबार बिहान खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय […]

भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु

भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका– १ तुसेकी २१ वर्षीया अनिता मल्ल छन्।

जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु

जुम्ला– यहाँ भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका–६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए । मङ्गलबार दिउँसो घरबाट दाउरा संकलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ५ […]

जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु

काठमाडौं । जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिनुभयो । मंगलबार दिउँसो घरबाट दाउरा संकलन गर्न जंगल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा बुधबार बिहान […]

भिरबाट लडेर जुम्लामा एक महिलाको मृत्यु

जुम्ला : जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। तिला गाउँपालिका-६ घोडेगाउँ निवासी वर्ष २५ की रामपुरा रोकायाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए। मंगलवार दिउँसो घरबाट दाउरा सङ्कलन गर्न जङ्गल जाँदा भिरबाट लडेर घाइते भएको अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका…

भिरबाट लडेर महिलाको मृत्यु

ओखलढुंगा । मोलुङ गाउँपालिका–४ स्थित भिरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो गुठी पाताल जंगलबाट घाँस काटी घर तर्फ फर्कदै गर्दा भिरबाट लडेर मोलुङ–४ घले गाउँकी ३८ बर्षीया मिना सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । भिरबाट लडेर घाइते भएकी सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा […]

भिरबाट लडेर महिलाको मृत्यु

खर काट्ने क्रममा भिरबाट लडेर बैतडीमा आज एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्नया गाउँपालिका–४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवर रहेकी छिन्।...

बागलुङमा भिरबाट लडेर महिलाको मृत्यु, युवक बेपत्ता

बागलुङको बडिगाड गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ भने अर्का एक पुरुष बेपत्ता छन् ।

भिरबाट लडेर महिलाको मृत्यु

डोटी। भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए। गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ।

भिरबाट लडेर महिलाको मृत्यु

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडा सेटिगाउँ बस्ने २१ वर्षीया कलादेवी कडायतको भिरबाट लडेर मृत्यु भएका हो ।गाउँ नजिकैको कोइरेलीगाड जङ्गलमा घाँस काट्न गएको समयमा भिरबाट लड्दा घटनास्थलमै कडायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल डोटीमा राखिएको प्रहरीले जनाएको छ ।