राष्ट्रियसभा गठन र निर्वाचनबारे वाम गठबन्धनका शीर्ष नेताबीच छलफल

काठमाडौँ, असोज २४ गते ।  नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताले राष्ट्रिय सभाको निर्वाचनमा समान धारणा बनाएर जाने निर्णय...