काठमाडौं । स्वास्थ्यका दृष्टिले लाभदायक मानिने दुग्धजन्य पदार्थ गर्मीमा धेरै रुचाईन्छ । अझ दुधभन्दा दहीप्रति उपभोक्ताको आकर्षण रहने गरेको छ । तर, गर्मी छल्न खाने गरिएसगै दहि महीको प्रयोगमा भने कमी आएको छ । गत चैतदेखि दुधसँगै दुधजन्य पदार्थमा मूल्य बृद्धि गरिएसँगै आम नागरिकको भान्सामा कम प्रयोग हुन थालेको हो । डेरी क्षेत्रको व्यवसाय गर्मी […]