सीटीईभीटी र कलेजको लापरवाही : परीक्षा दिएपछि थाहा भयो, दिनै नपाइने रहेछ

९ फागुन, काठमाडौं। सीटीईभीटी र बुद्धनगरको हिमालयन आयुर्वेद साइन्स कलेजको लापरवाहीले २०७१ सालमा भर्ना भएका ६ जना विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ । सीटीईभीटी सम्बन्धन प्राप्त हिमालयन आयुर्वेद साइन्स कलेजमा २०७१ सालमा भर्ना भई तीन …