प्रारम्भःकाठमाडौंको फोहोर नउठेको लामो समय भएकाले सहर नै दुर्गन्धित भइराखेको छ । स्थानीय तहको निर्वाचन भइरहँदादेखि नै स्थानीय वासिन्दाले बन्चरे डाँडाको ल्यान्डफिल साइडमा फोहोर बिसर्जन गर्न रोक लगाएका थिए । निर्वाचन प्रक्रिया सञ्चालन भइरहँदा काठमाडौं महानगरका प्रतिस्पर्धीका लागि यस समस्याको सुरक्षित अवतरण ठूलो चुनौती देखिएको थियो । स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह प्रमुखमा निर्वाचित भएपश्चात उनले […]
The post फोहोर व्यवस्थापन प्रयास र अबको बाटो appeared first on राजधानी राष्ट्रिय दैनिक.