चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरुसँगको सम्बन्धमा पुनर्विचार गर्ला ?

सन् १९५४ देखि सन् १९७७ सम्म पश्चिमा मुलुकहरु दक्षिणपूर्वी एसिया सन्धी संगठन (सेटो) मा आबद्ध भएका थिए । रुसी साम्यवादबाट दक्षिणपूर्वी एसियालाई जोगाउनका लागि गठन भएको उक्त संगठन विघटन भएको धेरै भइसकेको छ । तर सो क्षेत्रमा अर्को साम्यवादी मुलुक चीनको प्रभाव विस्तार भइरहेको सन्दर्भमा अहिले चार मुलुक सहभागी सुरक्षा समूह ‘क्वाड’ तथा अन्य संयन्त्रको […]