एसबानका अध्यक्ष भन्छन्– बजारमा हतास होइन, विश्वासको आवश्यकता छ (अन्तर्वार्ता)

लगानीकर्ताले विवेकपूर्ण निर्णय लिएर, आत्मविश्वासका साथ कारोबार गर्नुपर्छ । लगानीकर्तामा आत्मबल र आत्मविश्वास भए बजार चलायमान हुन्छ ।