काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी सहायक हवल्दार देवेन्द्र खत्री २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। कार्यालयले खत्रीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्दै प्रशंसा पत्र र नगद पुरस्कारबाट सम्मान गरेको हो। विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले मंगलबार आयोजित कार्यक्रममा खत्रीलाई प्रशंसा पत्र […]