शिक्षामा बजेट २० प्रतिशत पुर्‍याउनुपर्छ : शिक्षामन्त्री पोखरेल

मन्त्री पोखरेलले विश्वव्यापी अभ्यासअनुसार शिक्षामा कुल बजेटको २० प्रतिशतसम्म लगानी गर्नुपर्ने भए पनि नेपालमा हाल ११ प्रतिशतभन्दा कम बजेट छुट्याइँदै आएको बताए।