प्रधानमन्त्रीको अनुपस्थितिप्रति सांसद शर्माको कटाक्ष : ‘ग्यास अभावको अवस्था थाहा नहुन सक्छ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले मुलुकमा देखिएको एलपी ग्यासको अभावप्रति सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री वालेन्द्र शाहप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै शर्माले बजारमा ग्यासको अभाव देखिए पनि प्रधानमन्त्री शाह सार्वजनिक रूपमा सक्रिय नदेखिएको भन्दै कटाक्ष गरे । उनले प्रधानमन्त्री ‘गुप्तवासमा’ रहेको टिप्पणी गर्दै देशमा ग्यासको संकटबारे समेत जानकारी नहुन […]