शून्यतामा नेपाली फुटबल

१३ साउन, काठमाडौं । राष्ट्रिय लिगमा पहिलोपटक सहभागिता जनाएको लालीगुराँस एसोसियसन क्लब च्याम्पियन बन्ने दौडमा थियो । १३ खेलमा अपराजित रहँदै लालीगुराँस २७ अंक जोडेर शीर्ष स्थानमा थियो । तर, पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई लिगमा …