पहाडी र हिमाली क्षेत्रमा वर्षाको सम्भावना

देशका विभिन्न प्रदेशका हिमाली तथा पहाडी भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।