चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा

एजेन्सी । चीनको ग्वाङझाउबाट दक्षिण अमेरिकासम्म नयाँ कार्गो रुट सञ्चालनमा आएको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तको नान्शा बन्दरगाहबाट दक्षिण अमेरिकाको पूर्वी भगमा नयाँ नियमित सिधा ढुवानी सेना सञ्चालनमा आएको हो । उद्घाटन समारोहमा एक कार्गो जहाज बन्दरगाहबाट ब्राजिल प्रस्थान गरेको थियो । बन्दरगाहका अधिकारीहरुका अनुसार यो सेवा यस वर्ष ब्रिक्स देशको बैठकमा छलफल भएअनुसार […]