कोरिया जान पाउनुपर्ने माग ट्वीटरको ट्रेन्डिङमा

उनीहरूले प्रधानमन्त्री ओली र रिमाललाई मेन्सन गर्दै ‘जस्टिस फर इपिएस पासर’ लेखेर ट्वीट गरेका हुन्। अहिले उनीहरूको ट्वीट #justiceForEPSpassers नेपालको ट्वीटर ट्रेन्डिङमा छ।

सम्बन्धित सामग्री

इथियोपिया : टिग्रे इलाकामा ३३ हजार बालबालिकाको ज्यान जाने स्थिति

अफ्रिकी मुलुक इथियोपियाको टिग्रे इलाकामा भोकमरी र कुपोषणका कारण ३३ हजार बालबालिकाको ज्यान जाने जोखिम रहेको संयुक्त राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले चेतावनी दिएको छ। सरकारी सुरक्षाबल र विद्रोहीबीच लगातार भइरहेको संघर्षका कारण त्यहाँमा मानवीय संकट पर्दैछ। मानिसहरूले पेट भर्न पाएका छैनन् भने बालबालिकाहरूको अवस्था झनै दयनीय छ।सन् २०२० को नोभेम्बरदेखि त्यहाँ सरकार र विद्रोही पक्षबीच लडाइँ शुरु भएको थियो। अहिलेसम्म टिग्रेबाट करिब २७ लाख मानिस विस्थापित भैसकेका छन्। यूनिसेफले गरेको एक अध्ययनअ

थाहा खबर

फेवातालमा डुब्यो राजारामको पदक जित्ने सपना

३ चैत, पोखरा । २०७५ भदौमा इन्डोनेसियामा भएको १८ औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको थियो । प्याराग्लाइडिङ तर्फको पुरुष क्रस कन्ट्रीमा नेपालले रजत पदक हात पार्दै चर्चा र प्रशंसा बटुल्यो । पहिलो पटक भाग लिन पोखरादेखि गएको टोलीले पदक नै जितेपछि प्याराग्लाइडिङ प्रतियोगितामा बल्ल धेरैको नजर पुग्यो । त्योभन्दा अघि प्याराग्लाइडिङलाई खेलको रुपमा […]

अनलाइनखबर

ओलीको चियापान नेपाल-खनाल समूहद्वारा बहिष्कार, गौतम समूहको छुट्टै बैठक

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रमलाई वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बहिष्कार गरेको छ । बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रम गर्न लागिएको हो । चियापानमा पार्टीका सबै केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मोबाइल एसएमएसमार्फत ओली समूहले पार्टीका सबै केन्द्रीय सदस्यलाई निम्तोसहितको सन्देश पठाएको छ । एमाले फुटको संघारमा पुगेको बेला ओलीले आयोजना गरेको चियापान कार्यक्रममा नेकपाको खनाल–नेपाल समूह भने नजाने भएको छ । अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूह रुष्ट छ। गएको फागुन २८ गते ओलीले महासचिव बाहेक पार्टीका सबै पदाधिकारी खारेज गरेर विभिन्न प्रदेश तथा संगठनमा नयाँ नियुक्त गरेपछि एमालेमा विवाद तीव्र बनेको छ। विवाद समाधानको लागि सोमबार ओलीले खनाल–नेपाल समूहसँग छलफल गरेका थिए । तर, हिजोको छलफलमा दुबै पक्ष आ–आफ्नो अडानमा कायम रहेपछि एमाले विवाद अझ बढ्ने संकेत देखिएको छ । नेपाल–खनाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी अघि बढाएको छ । नेपाल–खनालको आज पत्रकार सम्मेलन यसैबीच नेपाल–खनाल समूहले आज दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दैछ । वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक नेताका अनुसार ४ र ५ चैतमा गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको विषयमा जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलन गर्न लागिएको हो । साथै समसामयिक राजनीतिक विषयमासमेत नेता नेपालले पत्रकार सम्मेलनमा आफ्ना धारणा सार्वजनिक गर्ने उनको भनाई छ । वामदेव समूहको आज बैठक बस्दै यता, एमाले उपाध्यक्ष वामदेव गौतमले आज (मंगलबार) आफू संयोजक रहेको ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’को बैठक राख्दै हुनुहुन्छ । उहाँका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार बैठक बिहान ११ बजे बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बस्दैछ । गौतमका प्रेस सल्लाहकार सुवेदीका अनुसार आज अभियानको कार्यसमिति नभई कार्यसम्पादन समितिको सानो समूहबीच छलफल गर्न लागिएको हो । यही फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखेर अध्यक्ष ओलीले एमालेमा अध्यक्ष र महासचिवबाहेक सबै पद हटाउने निर्णय गरेपछि नेता गौतमको उपाध्यक्ष ...

Yug Darshan

बालुवाटारमा एमालेको चियापान : खनाल-नेपाल समूह नजाने

काठमाण्डाै - नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । सरकारी निवास बालुवाटारमा बिहान ११ बजे पार्टीका केन्द्रीय नेताहरुलाई बोलाइएको छ । प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले खनाल–नेपाल समूहसहित सबै केन्द्रीय सदस्यलाई चियापान कार्यक्रममा बोलाउनुभएको छ । मोबाइल एसएमएसमार्फत उहाँले निम्तोसहितको सन्देश पठाउनुभएको हो । तर चियापान कार्यक्रममा नजाने खनाल–नेपाल समूहले बताएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले गएको फागुन २८ गते ओलीले गरेको महासचि...

उज्यालो अनलाइन

ओलीको चियापान खनाल - नेपाल पक्षले बहिस्कार गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समिति बैठकको पूर्व सन्ध्यामा केन्द्रीय सदस्यहरुलाई चियापानका लागि निम्तो पठाएका छन् ।प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीले आइतबार एमालेका केन्द्रीय सदस्यहरुलाई चैत ३ गते बिहान ११ बजे बालुवाटारमा आयोजना गरिएको चियापानका लागि एसएमएस मार्फत निम्तो पठाएका हुन् । तर, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको चियापानमा  नजाने निर्णय गरेको छ ।‘ओलीको चियापान हामी बहिस्कार गर्छौ । हाम्रो पक्षका कोही प

Ratopati

झापाका व्यापारी ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ

विराटनगर / झापाको गौरादह ठेगाना भएका एक व्यापारी लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित शनिबार विराटनगरबाट पक्राउ परेका छन् । गौरादह नगरपालिका–८ स्थायी ठेगाना भई दमकमा बसोबास गर्दै आएका नामुद व्यापारी ३६ वर्षीय किसन अग्रवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले विराटनगर महानगरपालिका–१३ नहरनजिकबाट उनलाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो ।... The post झापाका व्यापारी ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ appeared first on Purbeli News.

Purbeli News

महानिरीक्षकज्यू, प्रहरी र गुण्डामा अन्तर हुँदैन ?

संविधान दिवसको अघिल्लो दिन यस्तो घटना विवरण लेख्नुपर्दा निकै आहत छु । लोकतन्त्रलाई संस्थागत गर्न संविधान जारी भएको ५ वर्षपछि देशमा ‘लोकतन्त्र’को अवस्था कस्तो छ भन्ने तीतो अनुभव आज मैले गरेँ । एक नागरिक सडकमा हिँड्दै …

अनलाइनखबर