खैरहनी नगरपालिकामा आन्तरिक आम्दानीबाट तीन ओटा पुल, कालिका नगरपालिका २३ कि.मि. सडक कालोपत्रे

चितवन / चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले