सञ्जय दत्तले भारतबारे के भने- जसले सामाजिक सञ्जालमा मच्चियो हलचल ?

काठमाडौं– भारतीय अभिनेता सञ्जय दत्तको एउटा टेलिभिजन अन्तर्वार्तामा बोलेको कुरा यतिबेला सामाजिक सञ्जालमा बहसको विषय बनेको छ । देशको वर्तमान अवस्था र शान्ति सुरक्षाबारे उनले गरेको टिप्पणीलाई लिएर आलोचना बढेपछि दत्त आफैँले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइको अर्थ स्पष्ट गर्नुपरेको छ । शेखर सुमनको चर्चित टक शो ‘शेखर टुनाइट’ मा कुराकानी गर्ने क्रममा दत्तले भारतमा अहिले […]