दाङ : सई हुँ भन्दै धम्की दिँदै ठगेकाे आराेपमा एक जना पक्राउ

दाङ – सामान किनेको पैसा माग्दा प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै पसलेलाई धम्क्याएकाे आराेपमा दाङकाे घोराही उपमहानगरपालिका १५ का रामबहादुर बस्नेत पक्राउ गरेका छन् ।  आफूले सामान किनेको पसलेलाई पैसा नदिन सई भएको नाटक गरी ठगी गर्न खोज्ने बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ  । जिल्ला मालपोत कार्यालय नजिकै रहेको एक पसलमा हिजाे बुधवार बस्नेतले दुई वटा बल्याङ्केट लगे पनि पसलेले पैसा माग्दा आफू सई हुँ भन्दै पैसा नदिएर गएको प्रहरीले जनाएको छ । बस्नेतले प्रहरीको सीआईडी हुँ तथा ब्...

सम्बन्धित सामग्री

१०७ कार्टुन अवैध रक्सीसहित सप्तरीको दशगजा क्षेत्रबाट २ जना पक्राउ

सप्तरी । सप्तरीको सीमावर्ती क्षेत्रबाट १०७ कार्टुन अवैध मदिरासहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा गुल्म पातोबाट सई अमृतकुमार श्रेष्ठको कमाण्डमा खटिएको ७ जनाको मोबाइल गस्ती टोलीले राजगढ गाउँपालिका- २ कमलपुरस्थित दशगजा क्षेत्रबाट डेढ लाखभन्दा बढीको मामाश्री मदिरा बरामद गरेको छ । रक्सीको कार्टुनसहित पक्राउ पर्नेमा राजगढ-२ का २६ वर्षीय […]

कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ

कैलाली । कञ्चनपुरमा सशस्त्र प्रहरी माथि खुकुरी प्रहार गर्ने पाँच जना पक्राउ परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिकाको कंजभेज बीओपीका प्रमुख सई नरेन्द्र चैसिरमाथि खुकुरी प्रहार गर्ने पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । पोस्टनजिकै शुक्रवार राति साढे १० बजे उनीहरूले सशस्त्र प्रहरीमाथि खुकुरी […]

नीलगाई मारेको आरोपमा तीन जना पक्राउ

कपिलवस्तु। बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमानलाई पक्राउ गरेको हो […]

कपिलवस्तुमा नीलगाई मारेको आरोपमा तीन जना पक्राउ

कपिलवस्तु – बन्यजन्तु नीलगाई मारेको आरोपमा कपिलवस्तु प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका-८ शिंहखोरबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका मोहम्मद ईमरान र नसुल्ला मुसलमानलाई पक्राउ गरेको […]

नीलगाई मारेको आरोपमा ३ जना पक्राउ

१५ पुस, कपिलवस्तु । बन्यजन्तु नीलगाई मारेको आरोपमा ३ जना पक्राउ परेका छन् । उनीहरुलाई नील गाई मारेर मासु भाग लगाउँदै गर्दा यशोधरा गाउँपालिका– ८ शिंहखोरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी मर्यादपुरबाट वरिष्ठ सई गगन शाहीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा जमिल अहमद चौधरी, कपिलवस्तु नगरपालिका २ पडेरीयाका […]

बारामा डाँका र प्रहरीबीच दोहोरो भिडन्त, २ जना पक्राउ

बारा  : बारामा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको छ।  बाराको भलुही स्थित एरोटेक प्रा.ली.मा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको हो। शनिबार राती भिडन्त हुँदा वरिष्ठ प्रहरी नायब निरिक्षक (सई) कलाम शाही घाइते भएका छन्। बाराको भलुही स्थित एरोटेक प्रा.ली.मा प्रहरी र डाँकाबीच दोहोर भिडन्त भएको हो। मध्यराती १२ः५ बजे ग्यास सिलिन्डर कम्पनीमा डाँकाहरू पसेको खबर पाएर गएको प्रहरी टोली माथि डाँकाहरूको समुहले आक्रमण गरेका थिए। डाँका पक्रने क्रममा डाँकाले प्रहार गरेको रड टाउकोमा लागेर शाही

दाङमा प्रहरी हुँ भन्दै पैसा असुलेको आरोपमा युवक पक्राउ

२८ जेठ, दाङ । दाङमा प्रहरीको सई हुँ भन्दै पैसा असुली गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका- १३ का २५ वर्षीय अर्जुन थापा मगर रहेका छन् । थापाले घोराही उपमहानगरपालिका- १४ मा विभिन्न पसलमा आफू प्रहरीको सई भएको भन्दै धम्काएर पैसा असुल्ने (माग्ने) गरेका प्रहरीले जनाएको छ । बिहीबार […]

दाङमा प्रहरीको सई हुँ भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

२८ पुस, दाङ । दाङमा नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक (सई) हुँ भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका – १५ मालपोत कार्यालय नजिकैबाट स्थानीय रामबहादुर बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले बताए । आफूलाई सीआईबीको सई भएको बताउँदै घोराहीको एक बस्त्रालयबाट १४ हजार रुपैयाँको कम्मल […]

धनुषामा पेस्तोलसहित २ जना पक्राउ

धनुषामा एक कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर  २ बस्ने २५ वर्षीय उत्तिमलाल पासमान र सोही ठाउँका १९ वर्षीय निपुल यादव रहेका छन् । यदुकुहा हुँदै भारतको महिनाथपुर जाने क्रममा उनीहरु पक्राउ परेका हुन् । प्रहरी चौकी तिनकौरियाले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको सई शारदाशंकर साहले बताए ।