काठमाण्डाै – विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताउनुभएको छ । आज मङ्गलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको दाबी गर्नुभयाे । उहाँले पार्टीले आउँदाे प्रतिनिधि र प्रदेश सभा सदस्य चुनावमा समानुपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी ...
विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको बताएकी छन् । मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिवद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम बोल्दै उनले यस्तो बताएकी हुन् ।अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भएपनि पार्टी अझै सशक्त भएर चुनावमा लागेको बताइन् । उनले पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा समाुनपातिकतर्फ सातै प्रदेशमा उम्मेदवारी दिएकाले सबै मतदाताले पा
काठमाडौँ – विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले विवेकशील साझा पार्टी सकियो भन्ने भ्रमपूर्ण प्रचार गरिएको दाबी गरेकी छिन्। मंगलवार ललितपुरमा आयोजित पत्रकार सम्मेलन तथा चुनावी प्रतिबद्धता सार्वजनिक तथा उम्मेदवार अन्तरक्रिया कार्यक्रम उनले साझा पार्टी अझै सक्रिय रहेको उल्लेख गरेकी हुन्। अध्यक्ष बास्कोटाले चुनावको मुखमा पार्टीमा केही उथलपुथलका गतिविधि भए पनि पार्टी अझै सशक्त भएर […]
विवेकशील साझा पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलो सफलता हासिल गरेको छ । बाराको फेटा गाउँपालिकामा सो पार्टीबाट अध्यक्षका उम्मेदवार रुस्तम अन्सारी निर्वाचित हुनुभएको छ । अन्सारी चार हजार ४८५ मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभयो । पालिकाका निवर्तमान अध्यक्ष एमालेका उम्मेदवार अमिरीलालले दुई हजार ३९९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा विवेकशील साझा पार्टीकै नीलम साहले तीन …
बारा – बारामा विवेकशील साझा पार्टीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा जित हासिल गरेको छ । विवेकशील साझा पार्टीले फेटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा जित हात पारेको हो ।
गाउँपालिका अध्यक्षमा रुस्तम अन्सारी र उपाध्यक्षमा निलम साह निर्वाचित हुनुभएको हो । अन्सारीले चार हजार चार सय ८५ र साहले तीन हजार पाँच सय ७० मत प्राप्त गरेर निर्वाचित हुनुभएको हो । विवेकशील साझा पार्टीले दुई वटा वडाध्यक्ष पनि जितेको छ ।
गाउँपलिका अध्यक्षमा निर्वाचित अध्यक्ष अन्सारीले नेपाली कांग्रेसको टिकट च्यातेर पार्टी परित्य...
काठमाडौं। विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टीपङ्क्ति स्तब्ध भएको विवेकशील साझा पार्टीले जनाएको छ। विवेकशील साझा पार्टीद्वारा आज जारी शोकवक्तव्यमा केन्द्रीय समितिको आकस्मिक बैठकले उनको निधनमा दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको जनाइएको छ। सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उनको भूमिका रहेको विवेकशीलले जनाएको छ।