मंसिर, पुसको जाडो । परालको कुन्यूमाथि बसेर निवेदन लेख्ने तरिका घोक्दै थिएँ । विद्यालय जान नपाउँदा अघिल्लो दिन तिरेको एक रुपैयाँले बिदा माग्दा लेखिने निवेदन घोक्नैपर्ने दबाब ममाथि आएको थियो ।
एक रुपैयाँ ठूलो थियो । चकलेट चारवटा आउँथ्यो । डटपेनमा फेर्ने एउटा ‘रिफिल’ किन्न सकिन्थ्यो । त्योभन्दा पनि एक रुपैयाँ...