प्रमाणपत्र लिएपछि आरजुले भनिन्– म ज्योतिषी त होइन, तर प्रधानमन्त्री देउवा नै

नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले नयाँ सरकारको नेतृत्व कांग्रेसले गर्ने र फेरि पनि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने बताएकी छन् ।