चेल्सी र टोटनहमले अंक बाँडे, प्रशिक्षकद्वय कोन्टे र टुचेललाई रातो कार्ड

काठमाडौं । प्रशिक्षकद्वय एन्टोनियो कोन्टे र थोमस टुचेल दुवैले रातो कार्डको सामना गरेको खेलमा आइतबार राति टोटनहम र चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा २–२ को बराबरी खेलेका छन् । रेफ्रीले अन्तिम सिटी फुकेपछि कोन्टे र टुचेलबीच घम्माघम्सी भएको थियो । अनि, दुवैले रातो कार्डको सामना गरेका थिए । खेल सकिएपछि दुवैले हात...

सम्बन्धित सामग्री

फेलिक्सलाई डेब्युमै रातो कार्ड, चेल्सी फुलहामसँग पराजित

२९ पुस, काठमाडौं । यो सिजन खराब लयमा रहेको चेल्सीले इंग्लिस प्रिमियर लिगमा फुलहामसँग हार बेहोरेको छ । वेस्ट लन्डन डर्वीको खेलमा चेल्सी घरेलु टोली फुलहामसँग २–१ ले पराजित भएको हो । घरेलु मैदानमा फुलहामलाई जिताउन चेल्सीकै पुर्व मिडफिल्डर विलियम र भिनिसियसले गोल गरे । चेल्सीका कालिडोउ कोउलीवालीले एक गोल फर्काए । क्राभेन कटेज लन्डनमा […]

चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड

लन्डन । चेल्सी बिहीबार राति इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहम १९ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । चेल्सी भने १८ खेलमा २५ अंकसहित १०औं स्थानमा छ । चेल्सीको डेब्यु खेलाडी याओ फेलिक्सले यसै खेलमा रातो कार्डको सामना गरेका थिए । फेलिक्स बुधबारमात्र स्पेनिस […] The post चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फेलिक्सलाई डेब्यूमै रातो कार्ड, चेल्सी पराजित

लण्डन । पोर्चुगलका विंगर जोआओ फेलिक्सले डेब्यू खेलमा नै रातो कार्ड खाँदै मैदान छाड्नुपरेपछि चेल्सी फुलहमसँग २–१ गोल अन्तरले पराजित भएको छ । खेल १–१ को बराबरीमा रहेको बेला फेलिक्सले खेलको ५८ औँ मिनेटमा खराब

फुलहमसँग चेल्सी पराजित, फेलिक्सलाई रातो कार्ड

काठमाडौँ – चेल्सी बिहीबार राति इंग्लिस प्रिमियर लिगमा फुलहमसँग २–१ ले पराजित भएको छ । यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहम १९ खेलमा ३१ अंकसहित छैटौं स्थानमा छ । चेल्सी भने १८ खेलमा २५ अंकसहित १०औं स्थानमा छ । चेल्सीको डेब्यु खेलाडी याओ फेलिक्सले यसै खेलमा रातो कार्डको सामना गरेका थिए । फेलिक्स बुधबारमात्र […]

लिड्ससँग  चेल्सीको हार

प्रिमियर लिग फुटबलमा चेल्सी लिड्स उनाइटेडसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा चेल्सीलाई लिड्सले ३–० गोल अन्तरले हराएको हो । लिड्सलाई जित दिलाउन ब्रेण्डन आरोनसन, रोड्रिगो मोरेनो र ज्याक ह्यारिसनले एक(एक गोल गरे ।कालिडोउ कोलिबालीले रातो कार्ड पाएपछि चेल्सी १० खेलाडीमा समेटिएको थियो । खेलको ३३ औं मिनेटमा आरोनसनले गोल गर्दै लिड्सलाई अग्रता दिलाए ।  ३७ औं मिनेटमा मोरेनोले गोल गर्दै टिमको अग्रता दोब्बर पारे । ६९ औं मिनेटमा ह्यारिसनले गोल गर्दै टिमलाई ३० गोलको जित दिलाए । जित

इंग्ल्यान्ड फुटबल एसोसियसनद्वारा चेल्सी र टोटनहमका प्रशिक्षकलाई कारबाही

एजेन्सी । गएको हप्ता प्रिमियर लिगमा भएको चेल्सी र टोटनहमबीचको खेलमा दुई क्लबका प्रशिक्षकबीच मैदानमा नै झगडा परेको थियो । अन्तिम समयमा हात मिलाउने क्रममा उनीहरुबीच झगडा भएको थियो । रेफ्रीले दुवैलाई रातो कार्ड देखाएका थिए ।

ईपीएल : चेल्सी र टोटन ह्यामको बराबरी, वेष्ट ह्यामविरुद्ध नटिङ्घमको जित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा चेल्सी र टोटन ह्यामको खेल बराबरीमा  रोकिएको छ । गएराति भएको खेलमा चेल्सी र टोटन ह्यामले दुई–दुई गोलको बराबरी खेलेका हुन् । चेल्सीका लागि कालिडोउ कुलीबाली र जेम्स रिसले एक–एक गोल गरे । टोटन ह्यामका पिएर इमिल होजवर्ग र ह्यारी केनले एक–एक गोल गरे । खेल सकिएपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाए । हात मिलाउने क्रममा झगडा गरेपछि दुवै टोलीका प्रशिक्षकले रातो कार्ड पाएका हुन् ।  यस बराबरीसँगै चेल्सीले २ खेलमा ४ अङ्क जोडेको छ । चेल्...

चेल्सी र टोटनहमको रोमाञ्चक बराबरी, दुबै टिमका प्रशिक्षकलाई रातो कार्ड

३० साउन काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन । दोस्रो हाफमा खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा […]

प्रिमियर लिगमा चेल्सी र लिभरपुलबीच बराबरी

इंलिस प्रिमियर लिग फुटबलमा शनिबार चेल्सी र लिभरपुलले एक एक गोलको बराबरी खेलेका छ । काई ह्याभट्र्जले चेल्सीलाई खेलको २२ औं मिनेटमै अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा चेल्सीका रिस जेम्स रातो कार्ड खाँदै बाहिरिए । र, मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरे । दोस्रो हाफमा १० खेलाडीमा सिमित भएपनि चेल्सीले केही राम्रा मुभ बनायो । रोमेलु लुकाकुले चेल्सीको अग्रता दोब्बर पार्ने राम्रो अवसर पाएका थिए । तर एन्डी रोबर्टसनले बल क्लियर गरे । प्रिमियर लिगमा तेस्रो

डिफेन्डिङ च्याम्पियन चेल्सी पहिलो खेलमै पराजित, दुई रातो कार्ड

स्टामफोर्ड ब्रिज । डिफेन्डिङ च्याम्पियन चेल्सी इंगलिस प्रिमियर लिग फुटबलको पहिलो खेलमै पराजित भएको छ ।