३० अर्ब तरलता खिच्न खोज्दा साढे २३ अर्बको मात्रै आवेदन

७ मंसिर, काठमाडौं । कोरोनापछि बैंकहरुमा पर्याप्त कर्जाको माग हुन सकेको छैन । बैंकमा अधिक तरलता -लगानी योग्य रकम) थुप्रिएको भन्दै बैंकहरुले नेपाल राष्ट्र बैंकसँग तरलता खिचिदिन आग्रह गर्दै आएका थिए । बैंकहरुमा तरलता अभाव भए …