हरर फिल्ममा अभिनय गर्दै काजोल

नयाँ दिल्ली – बलिउड अभिनेत्री काजोलको यो वर्ष २ फिल्म आयो । एक ‘लस्ट स्टोरीज २’ र अर्को ‘द ट्रायल’ । आउँदो वर्षपछि काजोलको दुई फिल्म रिलिज हुँदैछ । यसैबीच चर्चा छ काजोल अर्को नयाँ फिल्ममा जोडिएकी छन् । यो फिल्म मार्फत उनी पहिलो पटक हरर जनरामा काम गर्दैछिन् । रिपोर्टका अनुसार फिल्मको नाम ‘मां’ […]

सम्बन्धित सामग्री

म आफूलाई सुन्दर छैन भन्ठान्थेँः काजोल

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन्, काजोल । आफ्नो अभिनय र सुन्दरताबाट उनी वर्षौंदेखि दर्शकको मनमा बस्न सफल छिन् ।