म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू खारेज गरेर नयाँ युगको सुरुवात गरेको थिएँ । बजेट कार्यान्वयनलाई सहज बनाउन र आर्थिक सुधारलाई गति दिन यसै वर्ष हामी २७ वटा नयाँ कानुनहरू ल्याउने तयारी गरिरहेका छौँ । उद्योग परिसङ्घले २८ वटा र उद्योग वाणिज्य महासङ्घले ४२ वटा कानुन परिमार्जनको माग गरेको सन्दर्भमा, हाम्रा […]