वीरगञ्ज – पर्साको पटेर्वा सुगौली गाउँपालिकाले विभिन्न मितिमा भएका बैठकमा उपस्थित नै नभएका जनप्रतिनिधि र कर्मचारीलाई पनि भता विरतण गरेको पाइएको छ । गाउँपालिकामा भएको बैठकमा उपस्थित नै नभएका उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य तथा कर्मचारी लगायतको नाममा पनि बैठक भता वितरण गरेको पाइएको हो । आर्थिक कार्यविधि नियमावली २०६४ को नियम ३६ मा सरकारी रकम […]