Use App
Read now
(current)
Download
Shilapatra
फाल्गुन २०७९
सवारीसाधन लिलाम नहुँदा करोडौँ राजस्व गुमाउँदै जनकपुर भन्सार, चोरी भए महत्त्वपूर्ण पार्टस्
विभिन्न समयमा चोरी पैठारीमा संलग्न ७ सय सवारीसाधन प्रहरीले जनकपुर भन्सार कार्यालयलाई बुझाए पनि समयमा लिलामी नगर्दा ती सवारीसाधनहरू काम नलाग्ने हुन थालेका छन् ।
पूर्ण विवरण