अझै केहीदिन मौसममा बदली, आज पनि मध्यम वर्षाकाे सम्भावना

काठमाडौं – देशका धेरै ठाउँको मौसम अझै केही दिन बदली हुने मौसमविदले बताएका छन् । अझै केही दिन मौसम बद्ली भई पानी पर्ने सम्भावना कायमै छ ।  मनसुनी वायू सक्रिय रहकाले केही दिन अझै पानी पर्ने अनुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा साम...

सम्बन्धित सामग्री

देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही दक्षिणतिर अवस्थित छ । आज (बुधबार) बिहान प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश सामान्य बदली रहेकाे छ । अन्य प्रदेशहरूमा भने मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा […]

देशका केही स्थानमा मध्यम वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ। आज (आइतबार) बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, प्रदेश-१ र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार दिउँसो भने लुम्बिनी प्रदेश, कर्णाली […]

आजकाे माैसम : देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ लगायतका बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाकी भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज (आइतबार) दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको […]