टीकापुर घटना नरसंहार थियो, रेशम चौधरीलाई आममाफी दिन मिल्दैन : राष्ट्रिय जनमोर्चा

काठमाडौं– राष्ट्रिय जनमोर्चा पार्टीले टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई ​आममाफी दिन सरकारले अगाडि बढाएको प्रक्रियाप्रति असहमति जनाएको छ । राष्ट्रिय जनमोर्चाले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै उक्त घटनालाई नरसंहारको संज्ञा दिएको छ ।  आगामी जे...