कैलाली : क्रियाशील सदस्यता विवादले वडा अधिवेशन अनिश्चित बनिरहेको डडेल्धुरामा नेपाली कांग्रेसको विवाद थप चर्किँदै गएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्ष र जिल्ला सभापति कर्ण मल्ल पक्षले आ-आफ्नै अडान राख्न थालेपछि जिल्लामा विवाद पेचिलो बनेको हो।
जिल्ला सभापति कर्ण मल्ल देउवाका अघि विगत दुई कार्यकालदेखि जिल्लामा चुनौतीका रूपमा उभिएका…