आकर्षक सुविधासहितको चिकित्सक अभियानमा सरकार असफल

काठमाडौं । नेपालमा चिकित्सकको दरबन्दी यसै त कम छ, झन् भएका चिकित्सक पनि निजी अस्पतालमा आकर्षित छन् । त्यसैले सरकारी अस्पतालको स्तर खस्कियो मात्र हैन, बिरामीले पनि सास्ती पाए भन्ने गुनासो झन्झन् बढिरहयो । जसलाई नियन्त्रण गर्न सरकारले एक चिकित्सकले एक मात्र अस्पतालमा कार्यरत हुनुपर्ने भन्दै राम्रो सेवा सुविधा लिएर चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम […]