भक्तपुरमा तिहारको किनमेल, फाेटाे

भक्तपुर : तिहार फूल र फलफूलको पर्व हो। बडादशैँपछिको नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई पाँच दिनसम्म धुमधामले मनाउने गरिन्छ। यमपंचककाे पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र धनकी देवी लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा र पाँचौँ दिन दाजुभाइको दीर्घायु र सुख शान्तिको कामना गर्दै भाइ पूजा गरिन्छ। ...