'बेबी लाइफ होम'मा रमाउँदै एचआईभी संक्रमित बालबालिका (तस्बिर/भिडियोसहित)

काठमाडौं । राजकुमार पुन र उमा लामाले नेपालका विभिन्न जिल्लामा अलपत्र रहेका एचआईभी संक्रमित बालबालिकाको उद्धारका लागि सन् २०१० मा ‘बेबी लाइफ होम’ स्थापना गरेका थिए । तर, उद्धार गरेका बालबालिकाहरू भविष्यमा आत्मनिर्भर हुन सकुन् भन्ने उद्देश्यले विद्यालय भर्ना गराउन खोज्दा कुनै पनि विद्यालयले भर्ना लिन मानेनन् । त्यसपछि पुन र लामाले...