काठमाडौँ । पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले टोलीको प्रशिक्षण क्याम्प छाडेका छन्। यूईएफए नेसन्स लिग अन्तर्गत डेनमार्कविरुद्ध बिहीबार हुने महत्त्वपूर्ण खेलअघि उनले क्याम्प छाड्ने निर्णय गरेका हुन्। पोर्चुगलका मुख्य प्रशिक्षक जर्ज जेसुसले डेनमार्कविरुद्धको खेलमा रोनाल्डोलाई सुरुआती ११ मा नराख्ने (बेन्चमा राख्ने) संकेत गरे लगत्तै यो घटनाक्रम विकसित भएको हो। प्रशिक्षकको […]
आज बिहीबार देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। असोज १५ गतेको मौसम पूर्वानुमानअनुसार तराईमा दिउँसो आंशिक बादल लाग्ने र राति मौसम मुख्यतया सफा रहनेछ। दिउँसो कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली […]
The cost of living in France is rising, putting historic pressure on household purchasing power. Economic analysis shows that the average household with two adults and two children has seen a real decrease in purchasing power of approximately €1,200 annually since 2024.According to 'Le Monde', the average 'consumption unit', adjusted for household size and composition, saw its purchasing power decrease by 0.7% in 2025. A further decrease of 0.7% is projected for 2026.This marks the third time since the National Institute of Statistics and Economic Studies (INSEE) began collecting data in 1960 that purchasing power has declined for two consecutive...
चितवन । पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दुई जिल्ला र दुई राजमार्ग जोड्ने ६६ किलोमिटर लामो यस सडकको राप्ती नगरपालिका–११ बेलडाँडामा खसेको पहिरोका कारण आवतजावतमा निकै कठिनाइ भएको हो । साथै अन्य स्थानमा पनि पहिरो खसेको र सडकको दूरावस्था रहेकाले यो […]
काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक […]
१५ असोज, चितवन । पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु पुगेर टुङ्गिने चेपाङ मार्ग पहिरोका कारण अवरुद्ध भएको छ । दुई जिल्ला र दुई राजमार्ग जोड्ने ६६ किलोमिटर लामो यस सडकको राप्ती …