वीरेन्द्रनगर- ‘सुरक्षित कर्णाली विशेष अभियान–२०८०’ अन्तर्गत सञ्चालित ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ को अवधिमा रु १२ लाख राजस्व सङ्कलन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका दशवटै जिल्लाका ट्राफिक कार्यालयले गरेको ट्राफिक जाँचको क्रममा कारबाहीमा परेका एक हजार आठ सय सवारी साधनबाट रु १२ लाख २९ हजार पाँच सय र मादक पदार्थ […]