झापा-आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले मंसीर १ देखि ७ गतेसम्म ९औँ राष्ट्रिय कर दिवस एवम् कर सप्ताह मनाएको छ । आन्तरिक राजस्व कार्यालय भद्रपुरले “स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासनः विकास, समृद्धि र सुशासन” भन्ने मूल नाराका साथ सप्ताहव्यापी कार्यक्रम गरी मनाएको हो । यसै अवसरमा विगतका वर्ष झैं यस वर्ष पनि उत्कृष्ट करदाता, उत्कृष्ट […]